बिहेको ९ वर्षपछि श्रीमतीले हालिन् श्रीमानविरुद्ध बलात्कार मुद्दा, गाउँले चकित

डोटी– जिल्लाको शिखर नगरपालिका–६ बस्ने ४६ वर्षका डिल्लीराज फुलाराविरुद्ध निजकै श्रीमती कल्पना फुलाराले आफूलाई जबरर्जस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरेकी छिन् । आफ्ना श्रीमान्ले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उनले प्रहरी कार्यालयमा फागुन १ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले … Continue reading बिहेको ९ वर्षपछि श्रीमतीले हालिन् श्रीमानविरुद्ध बलात्कार मुद्दा, गाउँले चकित